Navigate the Legislative Landscape with Parliament Bills

अधिवेशन दर्ता नं. दर्ता मिति शीर्षक मन्त्रालय
02 6 2075-03-07 राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपप्रधान तथा रक्षा एवं गृहमन्त्रालय
04 12 2076-02-15 ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक अर्थ मन्त्रालय
03 8 2075/09/30 भुउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय
04 11 2076-02-15 राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक अर्थ मन्त्रालय
04 9 2076-02-15 आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अर्थ मन्त्रालय
03 15 2075-11-11 सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
03 14 2075-11-06 आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अर्थ मन्त्रालय
02 5 2075-02-15 ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५ अर्थ मन्त्रालय
02 4 2075-02-15 राष्ट्र ऋण उठाउने विधेयक‚ २०७५ अर्थ मन्त्रालय
02 26 2075-05-08 सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय